
नमस्कार!
घनाबस्ती काठमाण्डौ शहरबाट धेरै टाढा को शुन्दर घरबाट। ळाग्छ कहिले काँहि त कोलाहाल ठमेल बाट सबै छोडेर यहि शान्त शुन्दर घरमा गएर आनन्द लिएर बसुँकि????
यो तश्बिर मैले पोखराको सारङकोटमा खिचेको हुँ।
नेपालको पूर्वी नाका काकडभिट्टामा बर्ड फ्लुको संक्रमण भेटिएको पुष्टि भएर त्यहाँ संकटकाल घोषणा भइसकेको छ। आइतबार अपराह्नदेखि त्यहाँ विशेषज्ञसहितको प्राविधिक टोलीले काम पनि गरिसकेको छ। नेपालको अन्य भागमा बर्ड फ्लु फैलिएको पुष्टि भइसकेको छैन। तर बुटवलको तल्लो सिद्धबाबा मन्दिरका परेवाहरू भने भकाभक मर्न थालेको खबर आएको छ। त्यहाँ रहेका करिब ३०० परेवामध्ये डेढ सय परेवा केही दिनअघिदेखि मर्न थालेका छन्।
मन्दिरका सहयोगी पुजारी विश्वनाथ योगीले आफूले यस्तो तरिकाले मरेको कहिल्यै नदेखेको बताएका छन्। परेवा मर्न थालेपछि मन्दिर विकास समितिलाई जानकारी पनि गराएको तर त्यति वास्ता नभएको उनले बताएका छन्।
मन्दिरमा मरेका सयौं परेवाहरू मन्दिर आसपासको क्षेत्रमा वेवारिसे अवस्थामा फालिएका छन्। परेवा के कारणले मरेको हो, थाहा हुन सकेको छैन। बर्ड फ्लु हो भने एउटा अर्को समस्या निम्तिन सक्छ।
उता संकटग्रस्त क्षेत्र काकडभिट्टामा हिजैदेखि कुखुरा र अन्य पंक्षी मार्न सुरु गर्ने भनिए पनि प्राविधिकहरुको टोली नआएको भन्दै आजबाट मात्र काम सुरु गरिएको छ। छ जना विशेषज्ञसहितको ५६ जनाको र्यापिड रेस्पन्स टिमले अब त्यहाँका कुखुरा, हाँस तथा अन्य वस्तु नष्ट गर्ने काम सुरु गरेका छन्।
कुखुरा व्यवसायीहरुले सरकारले तोकेको क्षतिपूर्ति रकम कम भयो भन्दै प्रभावित क्षेत्रमा जान रोकेका थिए। क्षतिपूर्ति रकम केही बढाउन सरकारलाई सिफारिस गर्ने स्थानीय प्रशासनले बताएपछि आइतबार अपराह्नदेखि त्यहाँ काम सुरु भएको हो।स्वामी दामदेवः देखो, योग और ध्यान करने से चमत्कार होता है, वेट कम होता है ।
भक्तः तर जति दामदेवको योगा गर्दा पनि मेरो वेट त झन बढेको बढ्यै छ त स्वामीजी , किन होला ?
स्वामीः ओ……। अच्छा तुम क्या काम करते हो ?
भक्तः म राजनीति गर्छु स्वामीजी ।
स्वामीः सुबह दामदेवके पिछे, दिनमें बामदेवके पिछे और रातमें झ्वामदेवके पिछे दौडते हो तो कैसे पेट घटेगा भैया ? कामदेव करो कामदेव । काम करने से सब ठिक होगा
भक्तः वेट कम गर्न के गर्नुपर्छ स्वामीजी ?
स्वामीः योग करनेसे १२ घण्टेमें ५ किलो वजन कम करके हमने चमत्कार किया है । है ना बेटी ?
भक्तिनीः हो, स्वामीजी । हिजो बेलुका म ५५ किलो थिएँ, राति त पाँच किलो कम भएँ ।
स्वामीः इसिलिए तो मै कहता हुं कि मै चमत्कार करता हुं । बताओ कैसे कम हुवा वेट बेटी ?
भक्तिनीः म प्रेग्नेन्ट थिएँ, राति बाह्र बजे मेरो छोरी जन्मिएपछि ५ किलो वेट कम भयो स्वामीजी ।
स्वामीः धत्, ओह तो योग से नही, भोग से कम कम हुवा है ।
अमृकाके वाद अब भारत खेलेगा नेपालमें- ‘कौन बनेगा राष्ट्रपति द्वितीय
कौन बनेगा राष्ट्रपति द्वितीय
‘देवी और सज्जनों, मै हुं ममिताभ बच्चन । अब पूरा भारत नेपालमें खेलने जा रहा हे-कौन बनेगा राष्ट्रपति द्वितीय - सबसे पहले अबका खेलाडीका परिचय यह रहा…..
प्रकास असुद्ध, न्यूदिल्ली
चिहान मार्टिन, वासिंगटन
सिताराम काँचुली, कोलकाता
फु जिन्ताओ, पेकिङ्
बुझेन्द्र शाह, नार्गाजुन
प्र-चन्दा डहाल, रोल्पा
लालु प्रसाद यादव, बिहार
उफ्रेन्द्र यादव,एक मधेश
मुलायम सिंह यादव, उत्तर प्रदेश
यादब नेपाल, रोतहट
लिसो प्रसाद कोइराला,बिराट नगर
रुखमा चढ् कटुवाल, ओखलढुंगा
मुसामल थापा, मकवानपुर
और,
जनता जर्नादन नेपाल, काठमाण्डौ
सबसे पहले फाष्टेष्ट फिंगर फास्ट के लिए प्रश्न यह रहा-
महाभारतमें द्रौपदीका चिरहरण किसने किया था ?
-ए) दुसासन -बि) प्रसासन -सी) दुर्योधन -डी) कालोधन
जनता जर्नादनः वास्तवमा त्यो चिरहरण नही किया था, जसले द्रौपदीको कपडा खोलेपनि उ दौपदीको रेखा थापा वा मल्लिका सेरावत बनाना चाहता था ।
हाहाहा…इस गेममें जनताका भोटवाला लाइफ लाइन हि नही हेJump to: navigation, search
Arghakhanchi District | |
Area | |
Population () | 208.391 inh |
Established | |
Main language(s) | |
Arghakhanchi District, a part of Lumbini Zone, is one of the seventy-five districts of Nepal, a landlocked country of South Asia. The district, with Sandhikharka as its district headquarters, covers an area of 1,193 km² and has a population (2001) of 208,391. It was initially two separate kingdoms Argha and Khanchi until Bahadur Shah in 1786CE (1843 BS) annexed both of these principalities under his unification campaign of Chaubisi Rajya.
Contents[hide] |
Location in | A view of Sandhikharka Bazaar (Oct 19th, 2007) |
Map of the VDC's in Arghakhanchi District
Adguri, Argha, Arghatos, Asurkot, Balkot, Bangi, Bhagawati, Chhatraganj, Chidika, Dhakawang, Dhanchaur, Dharapani, Dhatiwang, Dhikura, Dibharna, Gorkhunga, Hansapur, Jukena, Juluke, Keemadada, Kerunga, Khan, Nepal, Khanchikot, Khandaha, Khidim, Khilji, Maidan, Mareng, Narapani, Nuwakot, Pali, Parena, Pathauti, Pathona, Pokharathok, Sandhikharka, Siddhara, Simalapani, Sitapur, Subarnakhal, Thada, Thulo Pokhara
|
This Nepali location article is a stub. You can help Wikipedia by expanding it. |
Jump to: navigation, search
Chhatraganj | |
Country | |
Population (1991) | |
- Total | 2,927 |
- Religions | |
Chhatraganj is a village in Arghakhanchi District in the Lumbini Zone of southern Nepal. At the time of the 1991 Nepal census it had a population of 2,927 and had 578 houses in the town.[1]
This Lumbini Zone location article is a stub. You can help Wikipedia by expanding it. | |||||||||||||||||||||
|
This is the worst day :-(.
About the pashupati naths temples controversy should be solve quick,
We all Hindu( specially nepali) its just only a temple. But in my thought
Its more than that, its our( Nepalese) identity. Its not only identity its our
Source of income.
Yearly more than 10 billions Hindus move for religious tour, if we can have only
10 million Hindus come to visit us it will definitely help in our economic.