मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Change Layout | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Wednesday, December 9, 2009

Google Docs Finally Makes It Easy to Download All Your Documents

Google Docs Finally Makes It Easy to Download All Your Documents

वजन घटाउने सरल उपाय

डा. सुशिल देवकोटा / आजकल तपाईंले पत्र पत्रिकामा थुप्रै किसिमका विज्ञापनहरु देख्नुहुन्छ। ती मध्ये कतिपयले ग्यारेन्टी उपचारको दाबी गर्छन् भने कतिपयले आश्चर्यजनक परिणामको। तर ती विज्ञापन मध्ये कति सही हुन् र कति गलत? यसको जानकारी कसरी हासिल गर्ने? यही मुद्धालाई यसपटकको अंकमा सम्बोधन गर्ने प्रयास गरिदैंछ।
ठगि गर्ने हिसाबले विभिन्न किसिमका विज्ञापनहरु तपाईंले दिनदिनै पत्रपत्रिका, रेडियो तथा टेलिभिजनमा हेर्ने मौका पाइरहनु भएको होला। यसरी विज्ञापन गरिने सामानहरु पसलमा वा इन्टरनेटमा पनि राखिएको हुन सक्दछ। यो ठगिको क्रमलाई नजिकबाट नियाली रहेका व्यक्तिहरुका अनुसार बर्षमा कम्तिमा पनि लाखौं डलर यस किसिमका झुक्याउने विज्ञापनमा आधारित रहेर नक्कली सामानको खरिदमा मानिसहरुले खर्च गरिरहेका हुन्छन्। आफूलाई भैरहेको समस्याबाट छुटकारा पाउन वा अहिले भैरहेको राम्रो स्वास्थ्यलाई निरन्तरता दिन वा अझ बढी राम्रो देखिन मानिसहरु यस किसिमका नक्कली सामानहरु किन्न लालायीत हुन्छन् जसले उनीहरुलाई अरु केही होइन धोका मात्र दिइरहेको हुन्छ, ठगिरहेको हुन्छ अनि जसले राम्रो होइन बरु कतिपय अवस्थामा त नकारात्मक असरहरु पनि गराइरहेको हुन्छ।
जब यस किसिमको नक्कली सामानको प्रयोगबाट त्यो व्यक्तिमा सोझो रुपमा नकारात्मक असर देखा पर्दछ तब यो प्रत्यक्ष जोखिम हो भने कतिपय अवस्थामा अप्रत्यक्ष जोखिम पनि देखिन सक्छ जुन उक्त व्यक्तिले उक्त नक्कली सामानको प्रयोग गर्ने क्रममा सही र उसको समस्याको समाधान गर्न सक्षम सामान वा उपचार अपनाउनबाट बञ्चित भएको कारण देखिन्छ। उदाहरणको निम्ति कुनै सामान डायविटिजको निम्ति अति उपयोगी भनेर प्रचार गरिएकै कारण त्यो व्यक्ति त्यसको पछाडी लागेर उक्त रोगको निम्ति गर्नुपर्ने वास्तविक उपचारको निम्ति ढिलो गरिरहेको हुन सक्छ।
यस किसिमको नक्कली सामानको चंगुलबाट बच्ने कसरी? विज्ञहरु भन्छन्, यसरी नक्कली सामानको धन्दामा लागेकाहरुले निकै अत्याधुनिक प्रविधिको विकास गरिसकेका छन् र यिनीहरुको सञ्जाल पनि निकै ठूलो छ तर यिनीहरुले गर्ने प्रचारमा निश्चित समानता पाइन्छ जसलाई बुझ्न सकिएको खन्डमा ठगिनबाट बच्न पनि सकिन्छ।
उदाहरणको निम्ति तल दिइएका विज्ञापनलाई ध्यान दिएर पढ्नुहोस् अनि तपार्इंले थाहा पाउनु हुनेछ नक्कली सामानको सक्कली स्वरुप। तर यी विज्ञापनका नमुनाहरु यस्तै प्रकारका सामानहरुको बारेमा खरिद गर्नु अघि तपाईंले ध्यान दिनुहोस् भन्ने हेतुले मात्र प्रस्तुत गरिएका हुन्।
० विशुद्ध चमत्कारी तेल
..........तेल एक, काम अनेक.........
 “बाथ, जोर्नी दुखेको, हडि्ड खिइएको, अल्सर, क्यान्सर, मुटुको रोग, रक्त कोशिका फुल्ने, डायविटिज लगायतका रोगहरुको निम्ति अत्यन्त लाभदायक.........”
“.......एन्टिबायोटिक र पेन किलरको काम गर्ने.......”
―सावधान। यस किसिमले बढी भन्दा बढी रोगहरुको नाम लेख्दै ती सबै त्यही तेलले निको पार्ने दाबी गरिएको छ भने त्यो सामान किन्नु अघि अनेकौंपटक सोच्नुहोला। अझ असम्बन्धित विभिन्न रोगहरुलाई पनि त्यही सामानले निको पार्छ भन्यो भने त त्यो सामानबाट परै बस्नु होला। जस्तो कि क्यान्सर र डायविटिज भिन्न प्रकृतिका रोगहरु हुन् त्यसलाई एउटा तेलले निको पार्छ भन्नु ठगी मात्र हो। जुनसुकै कुरामा पनि एउटा लय मिलेको हुनु आवश्यक छ। यसरी नक्कली सामानहरुले दाबी गर्ने विज्ञापनमा कुनै किसिमको लय भेटिदैन। यस्ता सामानहरुको प्रहार भनेको क्यानसर, एड्स, डायविटिज लगायतका रोगहरु माथि हुन्छन् किनकि यस्ता रोगहरुबाट पीडित व्यक्तिहरु निराश भैसकेका हुन्छन् र अन्तिम विकल्प स्वरुप जे पनि प्रयोग गर्न तयार भएर बसेका हुन्छन्।
त्यही तेलको विज्ञापनको तल व्यक्तिगत रोगमुक्ति अनुभव भनेर पनि दिइएको हुन सक्छ। जस्तो कि:
“........मेरो श्रीमानलाई अल्जाइमर्स (विर्सने रोग) डिजिज थियो.....जब देखि मैले यो तेलको सेवन गराउन थालें त्यसको करिब २० दिन पछि नै उहां फेरि पनि बगैंचामा काम गर्न सक्ने हुनुभयो, ग्यारेज सफा गर्न थाल्नुभयो, हामीले मर्निंग वाक फेरि पनि संगै गर्न थाल्यौं.....उहांको स्मरण शक्तिमा त्यति राम्रो अझै पनि भएको छैन तथापी उहां आजकल पहिले जस्तै काम भने गर्न थाल्नु भएको छ.......”
―यस किसिमको व्यक्तिगत अनुभव भनिएका कतिपय कुराहरु बनाइएका हुन्छन् भने कतिपय कुराहरु ती व्यक्तिले त्यो सामानको साथमा प्रयोग गरेका अन्य औषधीको प्रयोगबाट भएका फाइदालाई समेटेर बनाइएको हुन्छ। अझ विशेषतः यी दाबीहरु कसैले कसैलाई भनेको भनिएको कुरामा आधारित रहेर बनाइन्छ। अनि संभव के पनि छ भने ती दाबीमा त्यो रोगले निको पार्ने भनिएको कुरा भन्दा बाहेक अन्य कुरामा फाइदा भएको देखाइएको होस्। जसको कारण विवादमा परेको खन्डमा हामीले त सही कुरा नै भनेको हो भन्ने मौका पाऊन् उनीहरुले। माथिको व्यक्तिगत अनुभवलाई पनि एकपटक पुनः दोहोर्याएर पढ्नुहोस् त। यी महिलाको श्रीमानलाई विर्सने रोग थियो। तर उनी आफैं भनिरहेकी छिन्: उहांको स्मरण शक्तिमा अझै पनि त्यति फाइदा भएको छैन तथापी उहां आजकल पहिले झैं काम भने गर्न थाल्नुभएको छ। जब यो सामान उनले विर्सने रोगको निम्ति भनेर किनेकि हुन् भने त्यसले त्यो व्यक्तिको काम गर्ने जांगरमा वृद्धि गरायो भनेर गरिएको बयानबाजी कत्ति धेरै नाटकीय छ, आफैं अनुमान गर्नुहोस्।


वजन घटाउने सरल उपाय
“.......तपाईंको वजन घटाउने स्वस्थ, सरल, सामान्य र प्राकृतिक उपाय.........”
―प्राकृतिक भन्ने शव्दको कारण धोका नखानुहोस्। यो शव्दलाई ठगि कार्यमा संलग्न व्यक्तिहरुले ध्यान आकृष्ट गर्नको निम्ति प्रयोग गर्ने गर्दछन् जसको कारण साधारण मानिसलाई यो सामान अन्य औषधी भन्दा सुरक्षित र प्रभावकारी छ होला भन्ने किसिमको भ्रम रहोस्। तर प्राकृतिक भन्दैमा सुरक्षित हुन्छ भन्ने भ्रममा नपर्नु होला किनकि विषालु च्याऊ, जुन प्राकृतिक हो, त्यो खाएर बर्षेनी कतिको मृत्यु भैरहेको हुन्छ।
“........यो अत्याधुनिक चमत्कारिक सामानको उत्पत्ति २०० बर्ष भन्दा लामो चिकित्सा विज्ञानको प्राकृतिक उपचारको इतिहासमा आधारित रहेर गरिएको हो...........”
― लौ अचम्म सुन्नुहोस् त। माथिको वाक्यले अप्रत्यक्ष रुपमा के सन्देश दिन्छ भने यो प्राचिन औषधी हो। अनि फेरि के पनि भन्छ भने यो अत्याधुनिक हो। एउटै सामान एकैपटक अत्याधुनिक र प्राचिन कसरी हुन सक्छ? यस्ता सामानहरुको विज्ञापनमा यस्तै किसिमका ढुलमुले नीति पाइन्छ। जति धेरै ठूला शव्दहरु जस्तो कि चमत्कारिक, अत्याधुनिक, अत्यन्त लाभदायक, जादूमयी जस्ता शब्दहरुको प्रयोग विज्ञापनमा हुन्छ उत्ति धेरै त्यो सामान प्रति तपार्इंले अविश्वास र शंका गर्नुपर्ने हुन्छ।
यदि त्यो सामान विज्ञापनमा भनिए जस्तै विभिन्न असाध्य रोगको उपचारमा लाभदायक हुन्थ्यो भने त्यसको बारेमा मिडियाले उल्लेखनीय समाचार प्रसारण गरेको हुन्छ। अनि त्यसलाई डाक्टरहरुले सामान्य रुपमा विरामी माथि प्रयोग पनि गरिरहेका हुन्छन्, ती सामानको विज्ञापन राती अबेरको समयमा टेलिभिजनमा वा पत्रिकाको कुनै भित्री पृष्ठमा दिइरहनु आवश्यक हुदैन।
“.....ग्यारेन्टी। यदि ३० दिनमा तपाईंको वजन उल्लेखनीय रुपमा घटेन भने पूरै पैसा फिर्ता.........”
―पैसा फिर्ता पाउनको निम्ति तपाईंलाई शुभकामना। तर तपाईंको पैसा फिर्ता दिन तपाईंले त्यो मान्छेलाई सामान्यतया फेला पार्न सक्नुहुने छैन। यस किसिमका सामान बेच्ने मान्छे प्राय एकै ठाऊंमा त रहदैनन् नै। रहे पनि त्यो मान्छे तपाईंले फेला पार्नुहुने छैन जसले तपाईंलाई यो सामान बेचेको हुन्छ।
अब अर्को विज्ञापन
“....नआत्तिनुहोस्। विना कुनै झञ्झट, एकदम छिटो आफ्नो वजन कम गर्नुहोस्........”
प्रँय व्यक्तिहरुको निम्ति वजन घटाउने एउटै मात्रै उपाय भनेको कम खाने र पर्याप्त व्यायाम गर्नु हो। अनि फेरि एकदम छिटो भन्ने शब्दको अर्थ पनि राम्ररी बुझ्नुहोस्। किनकि एकदम छिटोको अर्थ यस्तो नहोस् कि त्यो तपाईंको स्वास्थ्यकै निम्ति हानिकारक होस्। स्वास्थ्यको दृष्टिकोणले एकदम धेरै वजन घटाउनु भनेको हप्ताको १ देखि २ पाउन्ड सम्म मात्र हो। यसैगरी उनीहरुको दाबीमा विभिन्न किसिमका अनावश्यक र प्रयोगमै नआउने खालको शब्दहरुको प्रयोग गरिएको हुन्छ, जुन सुन्नमा अत्यन्त आकर्षक लागे पनि अर्थमा भने निकै कमजोर भेटिन्छन्। जस्तो कि हंगर स्टिमुलेसन प्वाइन्ट, थर्मोजेनेसिस। यी शब्दहरुको अर्कै क्ष्ँेत्रमा आफ्नै खालको अर्थ हुन सक्छ तर उनीहरुले आफ्नो फाइदाको निम्ति जसो पनि गर्न जानेका हुन्छन्। उनीहरुले आफूलाई मिल्ने भए सम्म जुनसुकै पत्रिका वा अध्ययन प्रतिवेदन वा अरु केही, जहांबाट जे पनि लिन सक्छन्। किनकि उनीहरुलाई आधिकारिता होइन जादूमयी परिणाम देखाउनु छ।
केही सुझावहरु:
० के तपाईंलाई त्यो विज्ञापनमा भनिएको कुरा सही हो भनेर मान्न एकदम सजिलो भैरहेको छ? यदि त्यसो हो भने त्यो विज्ञापनमा भनिएको कुरा पक्कै पनि सही होइन।
० यदि तपाईंलाई कुनै पनि मेडिकल सामानको बारेमा मनमा कुनै शंका छ भने दोश्रो राय लिन नबिर्सिनु होला। डाक्टरहरुसंग सल्लाह लिएर मात्र कुनै पनि सामानको प्रयोग गर्नु लाभदायक हुन्छ।
० त्यो सामान खरिद गर्दा आफूले कुनै डाक्टर वा परिवारको सदस्यसंग पनि सल्लाह गर्ने कुरा बताउंदा उसले यो एकदम गोप्य उपचार भएको कारण कसैलाई पनि नभन्नु भन्यो भने त्यो ठग हो भन्ने कुरा तुरुन्तै थाहा पाइहाल्नुहोस्।
० त्यो सामानले दाबी गर्ने उपचारसंग सम्बन्धित व्यक्ति वा संस्थासंग त्यो सामानको बारेमा सल्लाह लिनुहोस्। जस्तो कि मुटुको सफल उपचार गराउने दाबी गरिएको छ भने हृदय केन्द्रमा सम्पर्क राखी सल्लाह लिनुहोस्।

Tuesday, December 8, 2009

#3 in 1

ईन्टरनेटमा खोजेको सबै पाईन्छ भन्ने मान्यता छ तर त्यो सही सर्च इन्जिनको सहयोग लिईयो भने मात्र सम्भब हुनसक्छ । हाल चलनचल्तीमा रहेका सर्च इन्जिनहरुमा www.google.com, www.yahoo.com, www.msn.com तथा www.bing.com छन तर यि सर्च इन्जिनहरुको सहयोग लिदा आफुले चाहेको खोजेको जानकारी सजिलै पाईन्छ भन्ने छैन । यि सर्च इन्जिनहरुले दिने जानकारी एकै किसिमको हुँदैन, कुनै सर्च इन्जिनले अघिल्लो पृष्‍ठमा प्रकाशित गरेको जानकारी अर्को इन्जिनले दोश्रो वा कुनैले तेस्रो पृष्‍ठमा प्रकाशित गरीराखेका हुन्छन । यस्तो अवस्थामा खोजकर्तालाई आफुले खोजेको जानकारी सजिलै पाउन गार्हो हुन्छ । यस्तै समस्याबाट मुक्त गराउन एउटा वेबसाईट www.yahbingoo.com सन्चालनमा आएको छ जसको नाम याहू, बिंग र गूगलको अघिल्लो शब्द जोडेर निर्माण गरिएको छ । यो वेबसाईटको खासियत यो छ कि जब तपाईंले www.yahbingoo.com खोल्नु हुन्छ तब तिनवटै सर्च इन्जिनहरु एउटै पेजमा देखिन्छन । वेबसाईटको माथिल्लो भागमा आफुले खोजेको कुरा टाईप गरेर enter गरे पछि एकै पटक ३ वटै इन्जिनले सर्च गरेर नतिजा देखाउछन यसबाहेक खोजकर्ताले त्यही पेजमा देखिएको ३ इन्जिन मध्य कुनै एक सर्च इन्जिनमा छुट्टै गएर पनि सर्च गर्न सक्छन । एकै पटक एउटै पेजमा ३ वटै सर्च इन्जिनहरुले नतिजा प्रकाशित गर्दा खोजकर्तालाई आफुले खोजेको जानकारी सजिलै प्राप्त हुन्छ भने समयको पनि बचत हुन्छ ।

Adding Contacts to Your Messenger List...........................

Using the Import Contacts window, you can import contacts to your Messenger List from your Yahoo! Contacts and from your Microsoft Outlook list of contacts. Using this approach, you can easily populate your Messenger List with your friends.
Messenger searches through your Yahoo! Contacts and Microsoft Outlook list of contacts and does the following:
  • Ignores people that are already on your Messenger List.
  • Identifies and returns a list of people that are currently using instant messenger. You can select which people you would like to add to your Messenger List.
  • Identifies and returns a list of people that have email addresses but not Yahoo! IDs. You can select which people you would like to invite to join you in using Messenger.
The Import Contacts window automatically opens the first time you sign in to Yahoo! Messenger. Afterwards, access this window through the Import Contacts option on the Contacts menu,
 

Here’s How

  1. In your Messenger window, select Import Contacts from the Contacts menu.
    The Import Contacts window opens with the Address Book and Microsoft Outlook options already selected.
  2. Keep both options selected or click a box to deselect one, then click the Next button.
    Click a box to deselect an option.
    Messenger checks your locations and displays two lists of people you can add to your Messenger List—people who already use instant messenger and people who you can invite to use Yahoo! Messenger.
    A list of people to add.Enlarge
  3. By default, all of the people in the list of current instant messenger users are selected. De-select any names that you don't want to add to your list.
    De-select names that you don't want to add to your list.
    All selected names will receive a notification that you would like to add them to your Messenger List.
  4. In the list of people to invite, select the people you would like to invite to join you on Messenger.
    Select people to invite.
    These people will receive an email inviting them to join you in using Messenger.
    Tip: Clicking the check box next to Select All under a list selects all of the people in the list.
  5. To view the email invitation before you actually send it, click the View the Invitation button.
    Click the View the Invitation button.
    The View the Invitation window opens with the text of the email message. Close it when you finish reading the text.
  6. After selecting people, click the Next button.
  7. In the next window, enter your name, if it’s not already entered for you, so your new contacts will know who is adding or inviting them, then click the Next button.
    Enter the name you would like others to see.
    Messenger sends requests to the current instant messenger users and sends email invitations to the people you chose to invite. Both the request and the invitation include your name.
  8. In the Congratulations window, you can do any of the following by clicking the associated link:
    Select a link to change preferences or add contact details.
    • Change your privacy settings—opens the Messenger Preferences dialog to the Privacy category, where you can change your privacy settings.
    • Change your message archiving settings—opens the Messenger Preferences dialog to the Archive category, where you can change your message archiving settings.
    • Fill out your contact details to share with others—opens the My Contact Details window where you can enter your personal contact information, such as your phone number, address, and Yahoo! ID. Later, you may want to share this information with your contacts.
    Note: Each task allows you to return to the Congratulations window.
  9. Click the Finish button.
    Yahoo! Messenger displays the names of the current instant messenger users in a temporary state on your Messenger List. When contacts accept your request, their names become permanent on your list, and your name is added to their Messenger Lists. If contacts decline, Yahoo! Messenger sends you a notice and removes the names from your Messenger List.
    Yahoo! Messenger sends email invitations to those people who aren’t current Yahoo! Messenger users.

हाम्रै घरमा डेरा गरी बसेको केटासँग मेरो प्रेमविवाह भयो

उसले आफ्नो कथा यसरी सुरु गरी -
"म काठमाडौंमा जन्मेँ, हुर्के र बढैँ । मेरो विवाहपछि पनि त्यही टोलमा एउटा कोठा लिएर बसेँ । एउटा गाउँबाट सहरमा पढ्न आएको, हाम्रै घरमा डेरा गरी बसेको केटासँग मेरो प्रेमविवाह भयो । ...
उहाँ अमेरिकामा उच्च शिक्षाका लागि जानु भएको छ । मैले आफ्ना सबै गहना बेचेर पनि नपुगेको पैसा अरुसँग सापट मागी उहाँलाई पढ्न पठाएकी थिएँ । हुन त दुई वर्षा लागि जानु भएको हो, तर दश वर्षभयो र्फकनु भएको छैन । म एक किसिमले स्वतन्त्र पंक्षीजस्तै छु । जीवनका महत्वपूर्ण क्षणहरू एक्लै बिताउनु मेरो बाध्यता हो ।"
उसको अनुहार केही कठोर हुँदै आयो ।
"म एक्लै छु, घर-परिवारको कुनै बन्धन छैन । म एउटा बैङ्कमा काम गर्छु एक्लो ज्यानलाई साधारण खान लाउन पुग्छ । म बाँच्नुमा कताकता अपूर्ण ताको आभास पाउँछु । साँच्चै जीवन बाँच्नु भनेको खानु लाउनु मात्र पनि होइन नि ! मेरो विवशता कहाँ गएर पोख्नु सक्छु र !"
ऊ आफ्नो कुरा भन्दैरही -
"म हरेक बिहान नुहाईधुवाई गरी पशुपति मन्दिर जान्छु । भगवान्को दर्शन पनि, मर्निङवाक पनि । सायद भगवान्को दर्शन र मर्निङवाकमा आफूलाई व्यस्त राख्ने बहाना वा केही सन्तुष्टि प्राप्त गर्ने लोभ पनि हो ।"
उसले आफ्नो कुरा नढाँटीकन भन्दैगई -
"बिहानको चिसो हावाले शीतलता त दिन्छ, तर बाटामा थुपारिएका फोहरको डङ्गुलु नाक नै फुट्लाजस्तो हुन्छ । रातोपुल पुग्दा धोबीखोलाको दुर्गन्धले नाक थुन्न बाध्य पार्छ । हेर्दाहेर्दै नदीमा पनि कस्तो फोहर बढेको !"
आफ्नो अतीतमा अनायसै फर्किन्छे ऊ -
"समयले कसरी र कस्तो नियति भोगाउँदो रहेछ !
म सानो हुँदा त्यही खोलाको पानी चोखो मानेर पूजा गर्न प्रयोग गरिन्थ्यो । दसैंमा चराचुरुङ्गी नकराउँदै त्यहाँबाट चोखो पानी र बालुवा ल्याई जमरा राखिन्थ्यो । अहिले त्यहाँको पानी छुनै हुँदैन ।
मेरी आमा भन्नुहुन्थ्यो, उहाँ सानो छँदा त्यही नदीमा पौडी खेल्नुहुन्थ्यो र त्यहाँको पानी अँजुलीमा लिएर पिउनुहुन्थ्यो रे ! त्यो कुरा अब एकादेशको दन्त्यकथाजस्तो लाग्छ ।"
उसले पौडी खेलेको सम्झी - पौडीमा कति आनन्द आउँछ ! साच्चै पौडी नखेलेको पनि कति वर्षभयो ! पौडी ! आहा ! सम्झिदै आङ जिरिङ्ग हुन्छ । पौडीको कल्पनामा डुब्दाडुब्दै चिट्चिट् पसिना आयो । फेरि यथास्थितिमा र्फकने चेष्टा गरी -
"मन्दिरमा पुगेपछि पहिला पशुपतिनाथको दर्शन गर्छु एक चक्कर घुमेर उत्तरपट्टिको वासुकीनागको दर्शन गर्छु किनकिन नचाहँदा नचाहँदै पनि त्यस मन्दिरको टुँडालमा आँखा जान्छ, त्यहाँ रतिक्रियाका अनेक आसन कुँदिएका हुन्छन् । त्यो हेरेपछि एकछिन मेरो तनमन सिरिङ्ग भई हलचल हुन्छ ।"
उसका आँखा पेरि टुँडालतिर पुगे । यी सबै दृष्यहरूले पनि टुँडालबाट उसका आँखा छुटाउन सकेनन् ।
उसका आँखा टुँडालका मैथुनिक दृष्यमा निकैबेल अल्झि रहे र त्यो हेर्दाहेर्दै ऊ एकोहोरीरही । उसका आँखा फेरि पाटीतिर पुगे -
त्यहाँ पाटीमा अनेकथरी मानिस हुन्छन् । कोही खरानी घसी लँगौटीमा लगाएर चिलिममा गाँजा राखी तानिरहेका, उसका चेलाहरू एक सर्को तान्न वरिपरि झुम्मिरहेका, कोही पहेँलो वस्त्रमा रुद्राक्ष जपिरहेका, कोही भजन गाइरहेका अनि कोही लुला-लङ्गडा मगन्तेहरू सबै खुसीले नै बाँचेका छन् ।
त्यस पाटी अगाडि कृष्ण मन्दिरको छेउमाएउटा सानो महादेवको मन्दिर छ । त्यस मन्दिरमा दुई तीन महिनादेखि एकजना युवक साधु जप गरिरहेको हुन्छ । किनकिन उसतिर मेरा आँखा आकषिर्त भइरहन्छन् । म टक्क अडिएर जप गरेको हेरिरहन्छु । उसले पनि आफ्ना अगाडि कोही उभिएको थाहा पाउँछ । ऊसँग मेरो आँखा जुध्दा मेरो मनमा एक किसिमको तरङ्ग उत्पन्न हुन्छ । किनकिन एकपटक उससँग आँखा नजुधेसम्म मलाई सन्तुष्टि हुँदैन ।
म पशुपति मन्दिरको दक्षिणपट्टि उन्मत्तभैरवको दर्शन गर्न कहिल्यै छोडि्दनँ । मलाई त्यहाँ नगएसम्म मन शान्ति हुँदैन । साँच्चै भनु भने पशुपतिको दर्शन गर्ने मेरो निहुँ मात्र हो । म त उही उन्मत्त भैरवको दर्शन गर्न मन्दिर जाने हो । हरदिन त्यहाँ पुग्दा एक किसिमको सन्तुष्टि हुन्छ । किनकिन मलाई उन्मत्त भैरवको मूर्ति ले नजानिँदो आकर्षा पैदा गरिरहन्छ । अनौठो कुतकुती जगाइरहन्छ । त्यसपछि म भैरव मन्दिरभित्र पस्छु । अनायसै मेरा आँखा मूर्ति का अङ्गप्रत्यङ्ग नियाल्न थाल्छन् । कति कसिलो शरीर ! उन्मत्त भैरवका अङ्गविशेषले मलाई तरङ्गको झड्का दिन्छ । नाम नै उन्मत्त भैरव !
उन्मत्त नग्न भई कामले उत्तेजित रूपमा ठिङ्ग उभिइरहेको देख्दा मनमा मिठो काउकुती लाग्छ । मेरा संवेदनाहरू असरल्ल हुन्छन् । त्यस काउकुतीबाट म द्रवित हुन्छु - लोग्नेसँगको सम्बन्धबाट हुने तृष्णातउप्तिको अनुभूति हुन्छ मलाई ।"
उसले उन्मत्त भैरवको मूतिलाई तलदेखि माथिसम्म टोलाएर हेरी ।मूर्ति यन्त्रवत थियो र दृढ पनि । उसले विस्तारै मूर्ति चलमलाएको देखि र आफूतिर आउँदै गरेको अनुभव गर्न थाली ।
ऊ अकस्मात उन्मत्त भैरवको मूर्ति लाई अँगालो मान पुगी । बेसरी बाहुपासमा बाँधी । मूर्ति कठोर थियो । मूतिको दृढइन्द्रियले उसको पेट अचेटेपछि बल्ल थाहा पाई - मूर्ति ढुङ्गाजस्तै कठोर थियो ।
उसले आफ्नो कथा अघि बढाउँदै गई -
"एकदिन मन्दिर जाँदा त्यो युवक साधुलाई देखिनँ । मन अलि खल्लो र खिन्न भयो । म मर्माहत थिएँ । किनकिन अनायसै उससँग आफ्नापन गाँसिएको लाग्यो । आज उसलाई नदेख्दा मन नमीठो बनाएर घर फर्केँ । मनले ऊसँगको सामिप्य खोजेको थियो ।

घर पुगेर ढोका खोल्दा उही साधु मेरो खाटमा बसिरहेको देखेँ । मैले आश्चार्य र हर्षा साथ उसलाई हेरिरहेँ । ममा एकाएक डर, त्रास र आशङ्काका भेलहरू बग्न थाले । कसैले देख्ला कि भनेर ढोका बन्द गरेँ । उसले आफ्ना हात फैलाउँदै मलाई आफूतिर आउन आँखाले इसारा गर्यो । म उसको अँगालोमा बाँधिएँ । उसको नरम र न्यानो ओठको चुम्बनको वर्षा मेरो अनुहारभरि पर्दा म पग्लिएँ । म आफूलाई बिर्सेंरउसैसँग समाहित भएँ । उसको न्यानो र उन्मादी र्स्पर्श शरीरभरि तरङ्गति हुँदै गयो ।

मलाई लाग्यो - म पौराणिक कथाकी रति र उनी कामदेव । हामी दुई जनाको सङ्गमको क्रीडा कामशास्त्रमा वर्ण्र्ाागरिएका अनेक आसनमा रति र कामदेवको जस्तै यौनप्रतिस्पर्धा भइरहृयो । हाम्रो हारजितको फैसला हुन नपाउँदै ठूलो स्वरले सधैंझैं बिहानको पाँच बजे टोलको गणेश मन्दिरमा घण्टी बज्यो । म झल्याँस्स ब्युँझेँ ।"
ऊ सपनाबाट ब्युँझदा निकै आत्तिएकी देखिन्थी । उसको सास फुलिरहेको थियो र शरीर पसिनाले निथु्रक्क भिजेको थियो, तर पनि ऊ पानीमा डुबेजस्तो चिसो अनुभव गरिरहेकी थिई र उसको अनुहारले नै तृप्ती पछिको हलुङ्गो मनको अनुभूति दिइरहेको थियो ।

यसरी बनेकी रहिछन सुजाता उपप्रधानमन्त्री

वार सांझ जतिबेला कोइराला निवासमा बसिरहेका कृष्णप्रसाद सिटौलालाई गिरिजाप्रसाद कोइरालाले तपाई बाहिर जानास् भनेर आदेश दिए, त्यहीवाट फेरी शुरु भयो सुजातालाई उपप्रधानमन्त्री बनाउने खेल ।
सांझ प्रधानमन्त्री माधवकुमार नेपाल त्यहां पुग्दा एमाले महासचिव इश्वर पोखरेल पनि पुगिसकेका थिए । कोइराला निवासमा पुर्व गृहमन्त्री सिटौला पनि बसिरहेका थिए । सासामयीक विषयमा कुरा हुंदै गर्दा विचमा कांग्रेस सपभाति कोइरालाले सिटौलालाई –‘कृष्ण तिमि एकछिन बाहिर जाउं त’ भने । सिटौलालाई बाहिर निकालेपछि कोइरालाले प्रधानमन्त्रीसित आफ्नी छोरीलाई उपप्रधानमन्त्री बनाउने पुरानो प्रस्ताव दोहो¥याउदैं भने–अब गर्दिनोस माधवजी, टुंग्यार्यदिनोस ढिला नगर्नोस ।’प्रधानमन्त्री नेपालले उपप्रधानमन्त्री बनाउंदा कांग्रेसकै अन्य नेताहरुवाट आउनसक्ने सम्भावित प्रतिकृयातिर संकेत गर्दै संशय ब्यक्त गरे । विरोध होला कि ? कोइराको प्रतिप्रश्न– को छन ? प्रमले भने– छन छन । कोइरालाले फेरी प्रतिवाद गरे– छैनन छैनन, सबै ठिक हुन्छ
सोमवार विहान प्रधानमन्त्री माधवकुमार नेपालले बालुवाटारमा बोलाएर सुजातासंग एक किसिमको अन्र्तवार्ता लिए । साथमा अर्थ मन्त्री सुरेन्द्र पान्डे र प्रमका सल्लाहकार रघुजी पन्त पनि थिए । सुजातालाइ अन्र्तवार्ता लिए जस्तै गरेर सोधियो–सरकारको स्थायित्व के हो ? समझदारी कसरी बढाउने ? अब कसरी अगाडि जाने ? सुजाताले जोसिलो पाराले जवाफ दिइन–चुनावपनि हामी मिलेरै गराउने हो ।’ उनले आफुलाई उपप्रधानमन्त्री बनाउने कुरामा पार्टीभित्र पनि कसैको पनि विरोध नरहेको दावी समेत गरिन ।
सुजातालाई आफ्नो सामुन्नेमा राखेर प्रधानमन्त्रीले कांग्रेस नेता रामचन्द्र पौडेललाई फोन गरे । ‘यसमा विरोध हुन्छ पार्टीवाट, कसैको पनि समर्थन हुन्न’ पौडेलले आपत्ति जनाए । प्रधानमन्त्रीले सुशिल कोइराला, विमलेन्द्र निधि एवं हाल भारत भ्रमणमा रहेका शेरबहादुर देउवालाई फोन गरे । शुसिलवाट यस बारेमा स्पष्ट केही जवाफ नआएपनि निधिले यस्तो निर्णय गरिएमा ठुलो विरोध हुने चेतावनी दिए । प्रम नेपालले ‘आजसम्म सभापति कोइरालाले भनेको कांग्रेसभित्र सबैले मान्दै आएको र उहांले बोलाएर गर्नोस भनेपछि मैले के गर्ने रु चित्त नबुझे गिरिजा बाबुकहां गएर कुरा गर्नोस’ भन्ने प्रतिक्रिया रामचन्द्र लगायतकालाई दिए ।
आफ्नै सामुन्ने रामचन्द्रले माधव नेपालसित अब्जेक्सन गरेको थाहा पाएपछि सुजाता दौडदै आफ्ना पितासमक्ष रिर्पोटिगं गर्न पुगिन । छोरीको रिर्पोटिगंपछि गिरिजाप्रसादले दुइपटक प्रधानमन्त्री नेपाललाई फोन गरेर कसैले केही लछार्दैनन् सबै मेरो जिम्मा भो भनेपछि सोमवार दिउसो नेपाल सुजातालाई उपप्रधानमन्त्री बनाउन तयार भएका हुन । उती बेला नै राष्ट्रपति र प्रधानमन्त्रीको संवाद भयो र अपरान्ह चार वजे हतार हतारको तयारीमा सपथग्रहणका लागि सांढे ६ वजेको समय तय गरियो । र सुजाता उपप्रधानमन्त्री बनिन ।
साभार : जनआस्था

वेश्यालयमा नेपाली युवती क्रिम, पाण्डर र लाली घस्दै

वेश्यालयमा नेपाली युवती क्रिम, पाण्डर र लाली घस्दै






















ए भाई यता आउनुहोस् ! पुरानो दिल्लीको अजमरीगेटको नम्बर ६४ को सांघुरो कुनाभित्र छिर्नेवित्तिकैको पहिलो ढोकामा एउटी अधवैशे महिलाले भनिन् । सांघुरो कोठामा ४०-५० युवती थिए । अधिकांश नेपाली मूलका युवतीहरुमध्ये कोही मुखमा क्रिम, पाण्डर र लाली घस्दै थिए । कोही चाहिं पुरुषहरुलाई यौन सर्म्पर्कका लागि डाक्दै थिए । सयको संख्यामा कोठामा छिरेका युवकहरु युवती छान्दैथिए । उनीहरु संवेदनशील अंगमा छाम्दैथिए । एउटी युवतीलाई पुरुषले चेपेर उचालिरहेका थिए ।
रक्सीमा मस्त त्यो युवकसंग युवती जिस्किरहेकी थिइन् । संगै राखिएको लामो कुर्सीमा युवतीहरु मोलतोल गर्दैथिए । एउटा युवकले यौन सर्म्पर्कका लागि भनेपछि तामाङ मूलकी युवतीले भनिन्,’दो सो चाहिए ।’ उसले गोजीबाट दुइ सय भारतीय रुपियां झिकेर दिएपछि युवती वेश्यालय संचालककोमा पुगिन् । एक सय त्यहां दिइन् अनि सानो दराजबाट कण्डम झिकेर सांघुरो कोठामा पुरुषसंगै छिरिन् । नम्बर ६४ दिल्लीमा सबैभन्दा चर्चित रहेछ । नेपाली मूलका युवतीहरु रहने भएकाले बढी चर्चित भएको रहेछ । अन्य क्षेत्रका युवतीभन्दा नेपाली युवतीहरु सुन्दर हुने भएकाले ग्राहकहरु बढी जान्छन् ।
एउटै युवतीले एक घण्टामा तीन पुरुषसंग सर्म्पर्क गरिन् । आफूलाई लक्ष्मी भन्ने ती युवतीले भन्छिन्,’दैनिक हजार देखि तीन हजार आइसीसम्म कमाई हुन्छ ।’ कमाई राम्रो बच्ने भएकाले नेपालमा गएर राम्रो घरजम गर्ने रहर सुनाइन् ।६४ नम्बरमा चारवटा विभिन्न कोठा छ । वेश्यालय संचालक चारैजना नेपाली युवती छन् । अववैशै युवतीहरु प्रत्येकले एउटामा ३० देखि ५० युवती राखिएका छन् । १६ वर्षदेखि ३५ वर्षसम्मका युवतीहरु ग्राहकलाई आकषिर्त गर्न विभिन्न उपाय अपनाइरहेका देखिन्छन् । रुप बिग्रिइसकेका र उमेर कटेकालाई भने निकै समस्या देखिन्थ्यो । उनीहरु आफै ग्राहकलाई मोल घटाएर भएपनि आग्रह गरिरहेका देखिन्थे । राम्रा देखिने युवतीहरुलाई भने भ्याई नभ्याई थियो ।
आफूलाई कान्छी बताउने युवती भन्छिन्,’राम्री देखेर मात्र जानु बेक्कार हुन्छ, धेरै युवकसंग सर्म्पर्क हुनेहुदा खतरा हुनसक्छ ।’ यद्यपि कण्डम विना यौनसर्म्पर्क नगर्ने हुदा यौन रोगप्रति युवतीहरु सचेत देखिन्थे । रक्सी र चुरोट वेश्यालयभित्र सामान्य रहेछ । चर्को गर्मी छल्न ठाउं ठाउंमा पंखा गुमाइएको थियो । चुरोटको धुंवा पंखाको हावासंगै रंगमगिदै थियो । कोलाहल हदभन्दा बढी थियो । युवतीसंग बस्ने भन्दा त्यहांको रंगिन दुनियां हर्ेन जानेको संख्या धेरै थियो । युवतीहरु असाध्यै छाडा बोली बोल्ने गर्दारहेछन् । जानेवित्तिकै सिधै अपशब्द बोल्दारहेछन् ।
तामाङ लवजमा एक युवतीले भनिन,जाने हो । युवतीहरुका लागि आइतबार सबैभन्दा उपयुक्त दिन रहेछ । आइतबार दिल्लीमा बिदा हुनेभएकाले अजमरीगेटमा मान्छेको भीडा लाग्दोरहेछ । गेटबाट केही मिटर पश्चिम लाग्नेवित्तिकै युवकहरु आएर राम्रा केटी भएको ठाउंमा लगिदिने भन्दारहेछन् । दलाल भनिने त्यस्ता युवकहरु अपराधिक काममा संलग्न भएको बुझियो । उनीहरु राम्रो केटीकोमा लगिदिने भन्दै लुटपाट गर्दारहेछन् । अजमरीगेटको वेश्यालय माथिल्लो फ्ल्याटमा छन् । तल्लो तलामा होलसेल पसलहरु थिए । ढोका ढोकामा अधवैशै युवतीहरु ग्राहकलाई आकषिर्त गरिरहेका थिए । विभिन्न नम्बर लेखिएका सानो ढोकाहरुमा छिरेर सांघुरो कोठाहरुमा युवतीहरु बसेका थिए । दिल्लीमा नेपाली जत्तिकै बंगाली युवती पनि माग बढी रहेछ । विहारी युवतीको माग भने खासै रहेनछ । तर उनीहरुनै बढी संख्यामा देखिन्थे । विहारी युवतीहरु छोटा लुगा लगाएर बसेका देखिन्थे । नेपालीहरु चाहिं करुता सुरुवाल या साडी लगाएका देखिन्थे ।
वेश्यालयहरुलाई भारतीय सरकारले करको दायरामा राखेको रहेछ । त्यस क्षेत्रमा सुरक्षा पनि कडा देखिन्थो । बाहिरतिर प्रहरीहरु ठाउं ठाउंमा देखिन्थे । रेड लाइट एरिया तोकेर राखिएको अजमरीगेटको वेश्यालय र नेपालमा रहेका अघोषित वेश्यालयको संख्या गन्दा नेपालमै धेरै रहेको ठहरमा पुगें । दिल्लीको एउटामात्र स्थानमा वेश्यालय छ । तर काठमाडौंमा मात्र ठाउं ठाउंमा अघोषित वेश्यालय छन् । रोक्ने नसक्ने गरी फैलिएको अघोषित वेश्यालयलाई करको दायरामा नराखे यसले भविष्यमा डरलाग्दो अवस्था आउने निश्चित देखिन्छ । असुरक्षित रुपमा संचालित काठमाडौंका अघोषित वेश्यालयका कारण एचआइभी संक्रमितको संख्या बढ्ने सम्भावना छ जुन कण्डम विना यौन सर्म्पर्क नहुने दिल्लीमा कमै खतरा छ ।

गजल

तलाउमा कमल फुल्दाको मजै बेग्लैतिमीसँगै उपवन डुल्दाको मजै बेग्लै ।
अञ्जुली भरी खुशी लिएर आएछ यो दिनमधुर मिलनमा संसार भुल्दाको मजै बेग्लै ।
मन्द मन्द छ हावा मधुर हुदै छ सूर्यगोधुलीमा तिम्रो रुप खुल्दाको मजै बेग्लै ।
तिमी ममा हरायौ, म हराँए तिमीमाएकाकार, आफैलाइ भुल्दाको मजै बेग्लै ।
प्रेमालाप छ जताततै, वल्लो छेउ पल्लो कुनातलाउको किनारामा सूर्य ढल्दाको मजै बेग्लै ।

अनपत्यारिला रोचक तथ्यहरु

गिनीज बुक ऑफ रिकॉर्ड्स को पुस्तक प्राय: सार्वजनिक पुस्तकालय बाट चोरी हुने रिकॉर्ड छ ।
२ चार्ली च्यप्लिन जस्तै देखिने हरुको प्रतियोगितामा स्व्यम चार्ली च्याप्लिनले तेस्रो पुरुस्कार जितेका थिए ।
३ फिन्ल्यान्डमा डोनाल्ड डक कमिक्सलाई प्रतिबन्ध लगाइयो किनकी डोनाल्ड डक नामक पात्रले पेन्ट लाउदैनथ्यो ।
४ cockroach सँग बिकिरण सँग लड्न सक्ने धेरै क्षमता हुने हुनाले केही गरी परमाणु युद्ध भएमा cockroach नै एक मात्र जिवित हुने सम्भावना छ ।
५ एक मिनेटमा करिब ८ लाख कोषिका मानिसको शरीर बाट मर्छन भने त्यतिकै मात्रामा कोशीका बन्छन पनि ।
६ प्रत्यक बर्ष चन्द्रमा प्रीथ्बी बाट ३. ८२ cm टाढा गैरहेको छ ।
७ मानिसको शरीरमा एक रक्त कोषिका पुरै शरीर घुम्न २० सेकेण्ड लगाउछ ।८ कोकाकोला पहिला हरियो थियो ।
९ विश्वमा सबै भन्दा मिल्ने नाम "मोहम्मद" हो ।
१० मानिसको शरीरको सबै भन्दा बलियो मसल जिब्रो हो ।११ अमेरिकामा प्रत्यक मानिस सँग २ वटा क्रेडिट कार्ड छ ।
१२ कि बोर्ड को एकै पँक्तीको अक्षर बाट बनेको शब्द TYPEWRITER नै सबै भन्दा लामो शब्द हो ।
१३ पुरुषको तुलनामा महिलाहरुले लग्भग दोब्बर पल्ट आँखाको परेला झिम्काउने गर्छ ।
१४ सुङुरहरुलाई आकाश तिर हेर्नु असम्भब छ ।
१५ 111,111,111 x 111,111,111 = 12,345,678,987,654,321 हुन्छ ।
१६ गोहीले आफ्नो जिब्रो बाहिर निकाल्न सक्दैन ।
१७ चिप्ले किरा ३ बर्ष सम्म केही नखाएर सुत्न सक्छ ।
१८ सबै भालु देब्रे हाते हुन्छन ।
१९ हाती नै एस्तो जनावर हो जो कहिले पनि उफ्रिन सक्दैन ।
२० २ वटा मुसाले १८ महिना मा कारीब १ लाख बँश बढाउन सक्छ ।
२१ औंलाको छाप हरेक मान्छेमा फरक फरक भए जस्तै जिब्रो को छाप पनि फरक फरक हुन्छ ।.

१ मानिसको शरीरको सम्पूर्ण रक्त बाहिनी नलीको लम्बाई जोड्ने हो भने त्यो लम्बाईले पृथ्बीलाई दुई पटक बाध्न पुग्छ ।
२ खगोलशास्त्रीहरुको अनुमान अनुसार अन्तरिक्षमा लगभग एक अरब प्रम्हाण्ड छन र प्रत्येक ब्रम्हाण्डमा करोडौ सौर्यमण्डल छन ।
३ अन्तरिक्षमा खरबौ ताराहरु छन एक अनुमान अनुसार प्रति मिनेट १५०० ताराको दरले गन्दा खेरी सम्पूर्ण तारहरु गन्न ७०० बर्षको समय लाग्नेछ ।
४ संसारको कुल क्षत्रफलको ७१ प्रतिशत भुभाग पानीले ढाकेको छ ।
५ एक ब्यक्तिले आफ्नो सम्पूर्ण जीवनकालमा लगभग ६१००० लिटर पानी पिउछ ।
६ जहिले पनि एकै स्थानमा दिसा गर्ने जनावर गैंडा हो ।
७ एक पटक उडेपछि सर्वाधिक लामो समयसम्म उडिरहने पंछी "सुटी टन" हो । यो पंछी ३ देखि ४ बर्षसम्म निरन्तर उडिरहन्छ ।
८ आफ्नो गर्भधारण टाउकोमा गर्ने जिव उडुस हो ।
९ ३ वटा मुटु भएको जनावर अक्टोपस हो ।
१० सौर्यपरिवारका सबै ग्रहहरु पश्चिम बाट पूर्वतिर घुम्दछन तर शुक्र ग्रह जो पूर्व बाट पश्चिम दिशातिर घुम्दछ ।

समुन्द्र भित्र सुर्यको किरण ४०० मिटर भन्दा तल जान सक्दैन ।
२ कुकुरको शरीरमा केवल एक अँग बाट मात्र पसिना आउछ र त्यो हो जिब्रो ।
३ परमाणु कति सम्म सानो हुन्छ भन्ने अनुमान लगाउन यो जाने सजिलो होला कि पानीको एक थोपा १०० लाख खर्ब परमाणु हुन्छन ।
४ अन्य मांसाहारी प्राणीको तुलनामा सिहको मुटु सबै भन्दा सानो हुन्छ ।
५ एक बर्षमा एउटा लाम्खुट्टेले १५ करोड बच्चा जन्माउन सक्छ ।
६ एउटा झिँगाले उड्ने बेलामा पखेटा १ सेकेण्ड्मा ३३० पल्ट हल्लाउछ ।
७ लामखुट्टेले आफ्नो वजन भन्दा डेढ गुणा बढी रगत चुस्न सक्छ ।
८ एक जोडी मुसाले एक बर्ष भन्दा काम समयमा १५ हजार भन्दा बढि सन्तान जन्माउन सक्छ ।
९ बच्चा जन्माउने सबै प्राणीको पुछर हुन्छ तर मानिसको मात्र हुँदैन ।
१० आफ्नो आहार खादा रुने जनावर गोही हो ।
  1. अन्य प्राणीको तुलनामा उँट धेरै दिनसम्म पानी नपिईकन बांच्न सक्छ तर पानी बिना त्यो भन्दा लामो समय सम्म बाँच्न सक्ने प्राणी मुसा हो ।
  2. २ पानी जहाजको गति तातो पानीको तुलनामा चिसो पानीमा बढी तेज सँग चल्दछ ।
  3. ३ हावामा ध्वनि तरँग ३०० मिटर प्रतीसेकेण्ड्का दरले यात्रा गर्छ भने पानीमा त्यही तरँग १५०० मिटर प्रति सेकेण्डका दरले यात्रा गर्छ ।
  4. ४ शँख किरा आफ्नो जीवन कालमा एकै पटक मात्रा सेक्स गर्छ तर यो कृया लगातार १२ घण्टा सम्म जारी रहन्छ । साथै यो एस्तो जिब हो जो नयाँ ब्लेड्को धारमा पनि घाइते नभईकन हिंड्न सक्छ ।
  5. ५ मानिसको फोक्सोलाई नसाहरुको समुह भन्दा पनि फरक पर्दैन किनकी यसमा साना र ठुला गरि ३०० अर्ब वटा जति नसाहरु हुन्छन ।
  6. ६ "जाइजेन्टेक्स" नामक माछा टर्चलाइट जस्तो उज्यालो पार्दै पौडी खेल्दै हिड्छ ।
  7. ७ गरनाइ नामक माछा पानीमा पौडी , सडकमा डौडन र हावामा उड्न पनि सक्छ ।
  8. ८ भालु घाइटे भयो भने मानिसको बच्चा जस्तै रुन्छ ।
  9. ९ जिराफ यस्तो जनावर हो जसले जीवनमा कहिले पनि आवाज निकाल्दैन र यो संसारको सबभन्दा अग्लो जनावर पनि हो , भाले जिराफ
  10. १८ फिट सम्म अग्लो हुन्छ ।
  11. १० एक मानिसको शरीरमा भएका सम्पूर्ण नसाहरुलाई जोड्ने हो भने त्यसको लम्बाइ ४५ मिल सम्मको हुन्छ ।

BIRD SEX SEX


तित्रा, बट्टाइ, मुजूर , लुईचे, कालीज, प्यूरा लगायतका धेरै चराको भालेले एक भन्दा बढि पोथी ओगट्छन। यस्ता बहुपत्नी ओगट्ने चरामा कुनै कुनै भालेहरुले एक दर्जनसम्म पोथीहरुलाई सम्भोग गर्छन। पोथीहरुपनि भालेहरु फेरी फेरी सम्भोग गराउछन। हरेक सम्भोगमा भालेको प्रशस्त शक्ति, विर्य र शुक्रकिट खर्च हुन्छ। एक थोपा शुक्रकिट बन्नकै लागि हजारौ थोपा रगत र अन्य धेरै शक्ति र तत्वको जरुरत पर्छ। कुनैकुनै भालेले त पोथीको एउटा यौन इच्छाकालमा ६० पटक भन्दा बढि पटक सम्भोग गर्छन एउटै पोथीलाई । यति धेरै पोथीसङ्ग सम्भोगगर्दा कसरि तिनको विर्य भण्डारले थेग्छ त ? प्रश्न उठ्छ। धेरै जिवजन्तुको यौन रणनीतिकाबारे सबै जानकारी प्राप्त नभएपनि लुईचेहरुले चाहि किफायती तरिका अपनाउने रहेछन भन्ने पत्ता लागेको छ। लुईचेहरुले प्रत्येक सम्भोगमा एकै परिमाण र तरिकाले विर्य झार्ने गर्दैनन । पोथीको प्रजनन गूणस्तर र वरिपरि भएका भालेसङ्गको प्रतिस्पर्धा हेरेर अड्कली अड्कली छोड्ने रहेछन । आफ्नो अनुबम्शिकी (जीन) स्थानान्तरण गर्ने बेला वा गर्भ बसाल्ने बेलाको सम्भोग अरु बेलामा भन्दा झन जटिल तरिका अपनाउने रहेछन।
सम्भोगको बेला भालेहरुले कसरि घटाउने र बढाउने गर्छन भन्ने पत्ता लागिसकेको त छैन तर किरादेखि स्तन्धारीसम्म धेरै जिवमा यो लागू हुन्छ भन्नेचाहि निर्क्यौल भइसकेको छ। धेरै जिवले फरक फरक तरिकाले विर्य खसालेको अवलोकन गरिएको छ। पोथीहरुले एक भन्दा धेरै भालेसङ्ग जथाभावी यौन सम्सर्ग गराउनाले अन्य भालेको विर्यसङ्ग प्रतिस्पर्धा गर्न यस्तो रणनीति अपनाउने गर्छन।
विशेषज्ञहरुका अनुसार भालेहरुले परिचित पोथीसङ्ग सम्भोग गरेको बेलाभन्दा अपरिचित पोथीसङ्ग सम्भोगगर्दा धेरै विर्य छोड्ने गर्छन। धेरै भालेसङ्ग सम्भोग गराउने र ठूलो सिउर भएका पोथीसङ्ग सम्भोग गर्दापनि तुलनात्मकरुपमा धेरै खसाउने गर्छन*। परिचित पोथीहरुको आनीबानीका बारेमा भालेलाई जानकारी हुन्छ। अपरिचित पोथीहरुकाबारेमा जानकारी नहुनाले त्यस्ता पोथीहरुले धेरै भालेसङ्ग सम्भोग गराउन सक्ने हुनाले यो तरिका अपनाउँछन। भालेहरुबिच प्रतिस्पर्धा गर्नुनपर्दा भने आफ्नो विर्य खेर जाने जोखिम कम हुनाले थोरै खसाल्ने रहेछन। यसो गर्दा तिनको भण्डारमा विर्य धेरै सन्चित हुन्छ। भविष्यमा धेरै प्रतिस्पर्धा गर्नुपर्दा धेरै प्रयोग गर्न पाउछन। भालेहरुबिच सम्भोगको प्रतिस्पर्धा बढ्दै जाँदा अरुमाथि आधिपत्य जमाउने (dominate) भालेहरुले विर्यको मात्रापनि बढाउदै जान्छन। तर कमजोर भालेहरुले भने तिन वटाभन्दा बढिसङ्ग प्रतिस्पर्धा गर्नु परे घटाउन थाल्ने रहेछन। यसमा सम्भवत हार्न सकिने धेरै जोखिम हुने गर्छ।
कमजोरभालेहरुलाई दबाउने र धेरै पोथीलाई आफ्नो काबुमा राख्ने बलिया भालेहरु (dominant males) ले कहिलेकाहि त प्रतिस्पर्धानै गर्नु पर्दैन। त्यसैले तिनको भण्डारमा धेरै विर्य सन्चित हुनाले आवश्यकपर्दा धेरै विर्य तुर्क्याउन सक्छन । पोथीहरुले पुराना भालेसङ्ग सम्भोगगर्दा विर्य लिइसकेका हुनाले नयाँ, कम अनुभवी र कमजोर भालेहरुले तिसङ्ग प्रतिस्पर्धा गर्नै पर्छ । बैज्ञानीकहरुले जिवजन्तुको यो जुक्तिलाई हामी मानिसले किन्ने चिठ्ठासङ्ग तुलना गरेका छन।
आखिर चिठ्ठा चिठ्ठा न हो, पर्छ नै भन्ने निश्चितता त कहाँ हुन्छ र ? तर जती धेरै किन्यो उती पर्ने सम्भावना बढि हुन्छ। चिठ्ठाका प्रतिस्पर्धिहरु धेरै छन भने अली धेरै किने पर्ने सम्भावना बढि हुन्छ। प्रतिस्पर्धिहरु कम छन भने थोरै किनिन्छन। तर प्रतिस्पर्धिहरु अति धेरै छन भने धेरै पैसा खर्च गरेर अली धेरै किनेपनि पैसा खेर जाने सम्भावना हुन्छ। बेकारमा धेरै पैसा खर्च हुने जोखिम मात्रै बढ्छ। त्यसैले बरु भविस्यमा कम प्रतिस्पर्धाभएकाबेला किन्नकालागि रकम बचाउनु उपयुक्त हुन्छ। जिवजन्तुलेपनि प्रतिस्पर्धा कम र अली बढि भएको बेला हामीले राइफल चिठ्ठा खरिद गरे जस्तै रणनीति अपनाउने गर्छन।
बैज्ञानीकहरुले के पनि पत्ता लगाएका छन भने भालेहरुले ठूलो सिउर भएका पोथीसङ्ग पहुच बनाउन चाहन्छन। यस्ता आभूषण भएका पोथीहरुले धेरै, ठूलो र स्तरिय डिम्ब उत्पादन गर्न सक्ने रहेछन साना आभूषण भएका पोथीले भन्दा। लामो सिउरका पोथीले पार्ने फुलमा पहेलो भागको मात्रापनि धेरै र स्तरिय हुने रहेछ। यस्तो फुलबाट कोरलिएका वचेरा बढि स्वस्थ हुन्छन। कमजोर फुलबाट कोरलिएका वचेरा कमजोरनै हुने भए। त्यसैले हैकम चलाउने र कमजोर भालेहरुले धेरै विर्य खसाल्न खोज्छन ***।
कुखुरा र अन्य जिवमा लागू हुने यो रणनीतिसङ्ग मानव जिवनको पनि कतै न कतै समानता भेटिने रहेछ। यदि एउटी महिलालाइ कुनै पुरुषले यौन कृया गरेको थाह पाएपछि पछिल्लो पटक यौन कृया गर्ने पुरुषको यौन कृयामापनि विर्यको मात्रा बढछ भन्छन बैज्ञानीकहरु। किनकी प्रतिस्पर्धा चल्नासाथ पुरुषहरुमा तदारुकता थपिने गर्छ। प्रतिस्पर्धा चलेको बेला पुरुषलेपनि धेरै र अझ स्तरिय विर्य छोड्छन। दुई पुरुषसङ्ग एक्ली महिला देखेकोबेला बढि उत्तेजित हुने , धेरै र स्तरिय विर्य झार्ने गरेको पाए बैज्ञानीकहरुले दुई महिलासङ्ग एक्लो पुरुष भएको बेलामा भन्दा** । त्यसैगरि पुरुष चित्र हेर्नेले भन्दा महिलाको चित्र हेर्ने पुरुषहरुले धेरै विर्य खसाल्ने रहेछन। कुनै भालेले आफ्नी पोथीका फुल गुँडमा कुरेर बसेको देख्दा भन्दा भिडियोमा पोथीसङ्ग अर्को कुनै भाले नाचिरहेको देख्दा बढि विर्य खसाल्ने रहेछ।
भालेहरुले धेरै पोथी ओगट्ने र धेरै विर्य खर्चिनुको कारण के हो भने आफ्नो शक्ति र पोषण लागानी अनुसार पोथीलाई फुल उत्पादन गर्नभन्दा भालेलाई विर्य उत्पादन गर्न कम खर्चिलो पर्छ। र कम कठिन पनि। त्यसैले भालेहरुको रणनीति जतिसक्दो धेरै पोथीसङ्ग सम्भोग गर्नु हुन्छ। उता पोथीहरुको निम्ति भने भालेबाट लिने विर्यमा भएको शुक्रकिटले भविष्यका सन्तानको निर्क्योल गर्छ। वचेरा रोगी भएमा तिनलाई हुर्काउनपनि उत्तिकै कठिन हुन्छ जसलेगर्दा आफ्नो जिवन समेत जोखिममा पर्छ। त्यसैले पोथीहरुले धेरै भालेका विर्यलाई परिक्षण गरेर उपयुक्त शुक्रकिटबाट गर्भ लिने गर्छन। जति धेरै भालेलाई सम्भोग गरायो उति धेरै भालेका बिजहरुलाई प्रतिस्पर्धा गराएर छनौट गर्ने मौका पाउँछन पोथीहरुले। (फोटो साभारस् नेशनल ज्योग्राफि)
सन्दर्भ सूची:




















There will hardly be any one on this earth who wants to look old. In fact, almost every one of us wants to look young throughout his/ her life. However, time is relentless and you tend to get older every year. When it comes to looking younger, there is no need to go under the knife. All you need to do is to inculcate few tricks in your routine. There are some tips and techniques that, if followed religiously, can make you look younger than your age and also much more beautiful. For instance, if you keep fit, exercise on a regular basis and watch your diet, your body will feel as well as look quite young. Let us explore some tips on looking younger than your age.
How To Look Younger & BeautifulMake sure that you drink at least 8 glasses of water a day. It will help your body stay hydrated and flush it free of toxins as well. At the same time, it will make your face glow and shine.
Always wear a sunscreen lotion when you go out in the day, to protect your skin from harmful ultra violet (UV) rays. Make sure that you are using a sunscreen with at least 15 SPF.
Visit your hairdresser for a younger hair makeover. Rather than sticking to an old-fashioned hairstyle, go for a younger and more carefree look. You will drop years from your age, this way.
Pay attention to the lipstick color. Always avoid bright red and brown shades and stick to neutrals, like beiges and pinks.
Do not overdo with your eyebrows outlining. Subtlety is the key when it comes to eye makeup that makes you look young.
Get manicures and pedicures done on a regular basis. Go for a facial sitting at least once in a month.
Avoid wearing round neck blouses, which may draw attention to a drooping posture. You should always prefer wearing V-neck clothes, which direct the eye up.
Always maintain a proper and confident posture. It not only makes you look younger, but also help you appear slimmer than you are.
A young fragrance always makes you seem much younger than you really are. According to a survey, women wearing scents with pink grapefruit in it appeared, on average, 6 years younger than their actual age.
Try to get at least 7-8 hours sleep on a daily basis. It will help you feel younger as well as extremely refreshed.
It is said that love can make you feel as well as look years younger than your age. Fall in love with your spouse once again. Better yet, fall in love with yourself.
processed foods as well as those food items that have too much sugar in them.
Eat lots of fruits and vegetables. Increase your consumption of food items that are rich in proteins.
If you are overweight, try to lose those extra pounds, by sticking to a healthy diet and indulging in exercise. No crash dieting please!
Include the basic steps of cleansing, toning, moisturize and nourishing your skin, in your daily routine.

Monday, December 7, 2009

बित्ने भो जिन्दगी जुवामा


वार्ताको दौडधुपले पो दुब्लाएका होलान् हगी !!


कठै ति दिन पनि गए है अब त !


बागलुङ् बजारमा रहेको सद्धाम हुसेनको मासु पसल !


यी हुन् गनवादी धनतन्त्र नेपालका नया? महाराजा !


स्वतन्त्र 'दुलो राज्य' स्थापनार्थ शशष्त्र युद्ध शुरु गरिरहेको 'अण्डरवर्ल्ड माउस फि्रडम पार्टी'को एक छापामार लडाकु ।


फ्रान्समा बिष्णु भगवान


ओरिजिनलराजा हैनन्, मनोज गजुरेलको तहल्का हो यो !!


बन्दुकको नालबाट राजा जन्मिन्छ