मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Change Layout | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Saturday, March 6, 2010

Multiple सर्च ईन्जिन "nowGoogle" ट्राई गर्ने कि ?




"nowGoogle" नाम सुन्नु भएको छ ? जहाँ सम्म धेरैलाई यसको बारे थाहा छैन होला । "nowGoogle" एउटा multiple सर्च ईन्जिन हो जसबाट एकै चोटि १० वटा सर्च ईन्जिनको काम गर्न सकिन्छ । एकै चोटि १० वटा सर्च ईन्जिनको काम गर्ने भएकोले यसको प्रयोग गरेर तपाईंले आफ्नो बहुमुल्य समयको बचत गर्न सक्ने निस्चित नै छ । "nowGoogle" बाट सर्च गर्न मिल्ने सर्च ईन्जिनहरुमा Google, Yahoo, Bing, Ask, AllTheWeb, AOL, Lycos, Dogpile, AltaVista र Clusty हुन । यो साईटको साधारण डिजाईनले गर्दा चलाऊन निकै सजिलो पनि छ । तपाईंहरु पनि एक चोटि ट्राइ गरेर हेर्ने कि ?

यो साईटमा जानको लागि यहाँ क्लिक गर्नुहोला

मैले kyamazza टाईप गरेर सर्च गरेर हेरें WoW... !!! मेरो ब्लग त "nowGoogle" मा भएका सबै सर्च ईन्जिनहरुमा listed भई सकेको रहेछ ।
©http://kyamazza.blogspot.com/

No comments: