www.msn.com तथा www.bing.com छन तर यि सर्च इन्जिनहरुको सहयोग लिदा आफुले चाहेको खोजेको जानकारी सजिलै पाईन्छ भन्ने छैन । यि सर्च इन्जिनहरुले दिने जानकारी एकै किसिमको हुँदैन, कुनै सर्च इन्जिनले अघिल्लो पृष्ठमा प्रकाशित गरेको जानकारी अर्को इन्जिनले दोश्रो वा कुनैले तेस्रो पृष्ठमा प्रकाशित गरीराखेका हुन्छन । यस्तो अवस्थामा खोजकर्तालाई आफुले खोजेको जानकारी सजिलै पाउन गार्हो हुन्छ । यस्तै समस्याबाट मुक्त गराउन एउटा वेबसाईट www.yahbingoo.com सन्चालनमा आएको छ जसको नाम याहू, बिंग र गूगलको अघिल्लो शब्द जोडेर निर्माण गरिएको छ । यो वेबसाईटको खासियत यो छ कि जब तपाईंले www.yahbingoo.com खोल्नु हुन्छ तब तिनवटै सर्च इन्जिनहरु एउटै पेजमा देखिन्छन । वेबसाईटको माथिल्लो भागमा आफुले खोजेको कुरा टाईप गरेर enter गरे पछि एकै पटक ३ वटै इन्जिनले सर्च गरेर नतिजा देखाउछन यसबाहेक खोजकर्ताले त्यही पेजमा देखिएको ३ इन्जिन मध्य कुनै एक सर्च इन्जिनमा छुट्टै गएर पनि सर्च गर्न सक्छन । एकै पटक एउटै पेजमा ३ वटै सर्च इन्जिनहरुले नतिजा प्रकाशित गर्दा खोजकर्तालाई आफुले खोजेको जानकारी सजिलै प्राप्त हुन्छ भने समयको पनि बचत हुन्छ ।
मेरो कन्ट्रोल प्यानल
New Post | Settings | Change Layout | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign OutTuesday, December 8, 2009
#3 in 1
ईन्टरनेटमा खोजेको सबै पाईन्छ भन्ने मान्यता छ तर त्यो सही सर्च इन्जिनको सहयोग लिईयो भने मात्र सम्भब हुनसक्छ । हाल चलनचल्तीमा रहेका सर्च इन्जिनहरुमा www.google.com, www.yahoo.com,
www.msn.com तथा www.bing.com छन तर यि सर्च इन्जिनहरुको सहयोग लिदा आफुले चाहेको खोजेको जानकारी सजिलै पाईन्छ भन्ने छैन । यि सर्च इन्जिनहरुले दिने जानकारी एकै किसिमको हुँदैन, कुनै सर्च इन्जिनले अघिल्लो पृष्ठमा प्रकाशित गरेको जानकारी अर्को इन्जिनले दोश्रो वा कुनैले तेस्रो पृष्ठमा प्रकाशित गरीराखेका हुन्छन । यस्तो अवस्थामा खोजकर्तालाई आफुले खोजेको जानकारी सजिलै पाउन गार्हो हुन्छ । यस्तै समस्याबाट मुक्त गराउन एउटा वेबसाईट www.yahbingoo.com सन्चालनमा आएको छ जसको नाम याहू, बिंग र गूगलको अघिल्लो शब्द जोडेर निर्माण गरिएको छ । यो वेबसाईटको खासियत यो छ कि जब तपाईंले www.yahbingoo.com खोल्नु हुन्छ तब तिनवटै सर्च इन्जिनहरु एउटै पेजमा देखिन्छन । वेबसाईटको माथिल्लो भागमा आफुले खोजेको कुरा टाईप गरेर enter गरे पछि एकै पटक ३ वटै इन्जिनले सर्च गरेर नतिजा देखाउछन यसबाहेक खोजकर्ताले त्यही पेजमा देखिएको ३ इन्जिन मध्य कुनै एक सर्च इन्जिनमा छुट्टै गएर पनि सर्च गर्न सक्छन । एकै पटक एउटै पेजमा ३ वटै सर्च इन्जिनहरुले नतिजा प्रकाशित गर्दा खोजकर्तालाई आफुले खोजेको जानकारी सजिलै प्राप्त हुन्छ भने समयको पनि बचत हुन्छ ।
www.msn.com तथा www.bing.com छन तर यि सर्च इन्जिनहरुको सहयोग लिदा आफुले चाहेको खोजेको जानकारी सजिलै पाईन्छ भन्ने छैन । यि सर्च इन्जिनहरुले दिने जानकारी एकै किसिमको हुँदैन, कुनै सर्च इन्जिनले अघिल्लो पृष्ठमा प्रकाशित गरेको जानकारी अर्को इन्जिनले दोश्रो वा कुनैले तेस्रो पृष्ठमा प्रकाशित गरीराखेका हुन्छन । यस्तो अवस्थामा खोजकर्तालाई आफुले खोजेको जानकारी सजिलै पाउन गार्हो हुन्छ । यस्तै समस्याबाट मुक्त गराउन एउटा वेबसाईट www.yahbingoo.com सन्चालनमा आएको छ जसको नाम याहू, बिंग र गूगलको अघिल्लो शब्द जोडेर निर्माण गरिएको छ । यो वेबसाईटको खासियत यो छ कि जब तपाईंले www.yahbingoo.com खोल्नु हुन्छ तब तिनवटै सर्च इन्जिनहरु एउटै पेजमा देखिन्छन । वेबसाईटको माथिल्लो भागमा आफुले खोजेको कुरा टाईप गरेर enter गरे पछि एकै पटक ३ वटै इन्जिनले सर्च गरेर नतिजा देखाउछन यसबाहेक खोजकर्ताले त्यही पेजमा देखिएको ३ इन्जिन मध्य कुनै एक सर्च इन्जिनमा छुट्टै गएर पनि सर्च गर्न सक्छन । एकै पटक एउटै पेजमा ३ वटै सर्च इन्जिनहरुले नतिजा प्रकाशित गर्दा खोजकर्तालाई आफुले खोजेको जानकारी सजिलै प्राप्त हुन्छ भने समयको पनि बचत हुन्छ ।
Adding Contacts to Your Messenger List...........................
Using the Import Contacts window, you can import contacts to your Messenger List from your Yahoo! Contacts and from your Microsoft Outlook list of contacts. Using this approach, you can easily populate your Messenger List with your friends.
Messenger searches through your Yahoo! Contacts and Microsoft Outlook list of contacts and does the following:
- Ignores people that are already on your Messenger List.
- Identifies and returns a list of people that are currently using instant messenger. You can select which people you would like to add to your Messenger List.
- Identifies and returns a list of people that have email addresses but not Yahoo! IDs. You can select which people you would like to invite to join you in using Messenger.
(More Details)
Here’s How
- In your Messenger window, select Import Contacts from the Contacts menu.
The Import Contacts window opens with the Address Book and Microsoft Outlook options already selected.
- Keep both options selected or click a box to deselect one, then click the Next button.
Messenger checks your locations and displays two lists of people you can add to your Messenger List—people who already use instant messenger and people who you can invite to use Yahoo! Messenger.
Enlarge
- By default, all of the people in the list of current instant messenger users are selected. De-select any names that you don't want to add to your list.
All selected names will receive a notification that you would like to add them to your Messenger List.
- In the list of people to invite, select the people you would like to invite to join you on Messenger.
These people will receive an email inviting them to join you in using Messenger.
Tip: Clicking the check box next to Select All under a list selects all of the people in the list.
- To view the email invitation before you actually send it, click the View the Invitation button.
The View the Invitation window opens with the text of the email message. Close it when you finish reading the text.
- After selecting people, click the Next button.
- In the next window, enter your name, if it’s not already entered for you, so your new contacts will know who is adding or inviting them, then click the Next button.
Messenger sends requests to the current instant messenger users and sends email invitations to the people you chose to invite. Both the request and the invitation include your name.
- In the Congratulations window, you can do any of the following by clicking the associated link:
- Change your privacy settings—opens the Messenger Preferences dialog to the Privacy category, where you can change your privacy settings.
- Change your message archiving settings—opens the Messenger Preferences dialog to the Archive category, where you can change your message archiving settings.
- Fill out your contact details to share with others—opens the My Contact Details window where you can enter your personal contact information, such as your phone number, address, and Yahoo! ID. Later, you may want to share this information with your contacts.
Note: Each task allows you to return to the Congratulations window.
- Change your privacy settings—opens the Messenger Preferences dialog to the Privacy category, where you can change your privacy settings.
- Click the Finish button.
Yahoo! Messenger displays the names of the current instant messenger users in a temporary state on your Messenger List. When contacts accept your request, their names become permanent on your list, and your name is added to their Messenger Lists. If contacts decline, Yahoo! Messenger sends you a notice and removes the names from your Messenger List.
Yahoo! Messenger sends email invitations to those people who aren’t current Yahoo! Messenger users.
हाम्रै घरमा डेरा गरी बसेको केटासँग मेरो प्रेमविवाह भयो
उसले आफ्नो कथा यसरी सुरु गरी -
"म काठमाडौंमा जन्मेँ, हुर्के र बढैँ । मेरो विवाहपछि पनि त्यही टोलमा एउटा कोठा लिएर बसेँ । एउटा गाउँबाट सहरमा पढ्न आएको, हाम्रै घरमा डेरा गरी बसेको केटासँग मेरो प्रेमविवाह भयो । ...
उहाँ अमेरिकामा उच्च शिक्षाका लागि जानु भएको छ । मैले आफ्ना सबै गहना बेचेर पनि नपुगेको पैसा अरुसँग सापट मागी उहाँलाई पढ्न पठाएकी थिएँ । हुन त दुई वर्षा लागि जानु भएको हो, तर दश वर्षभयो र्फकनु भएको छैन । म एक किसिमले स्वतन्त्र पंक्षीजस्तै छु । जीवनका महत्वपूर्ण क्षणहरू एक्लै बिताउनु मेरो बाध्यता हो ।"
उसको अनुहार केही कठोर हुँदै आयो ।
"म एक्लै छु, घर-परिवारको कुनै बन्धन छैन । म एउटा बैङ्कमा काम गर्छु एक्लो ज्यानलाई साधारण खान लाउन पुग्छ । म बाँच्नुमा कताकता अपूर्ण ताको आभास पाउँछु । साँच्चै जीवन बाँच्नु भनेको खानु लाउनु मात्र पनि होइन नि ! मेरो विवशता कहाँ गएर पोख्नु सक्छु र !"
ऊ आफ्नो कुरा भन्दैरही -
"म हरेक बिहान नुहाईधुवाई गरी पशुपति मन्दिर जान्छु । भगवान्को दर्शन पनि, मर्निङवाक पनि । सायद भगवान्को दर्शन र मर्निङवाकमा आफूलाई व्यस्त राख्ने बहाना वा केही सन्तुष्टि प्राप्त गर्ने लोभ पनि हो ।"
उसले आफ्नो कुरा नढाँटीकन भन्दैगई -
"बिहानको चिसो हावाले शीतलता त दिन्छ, तर बाटामा थुपारिएका फोहरको डङ्गुलु नाक नै फुट्लाजस्तो हुन्छ । रातोपुल पुग्दा धोबीखोलाको दुर्गन्धले नाक थुन्न बाध्य पार्छ । हेर्दाहेर्दै नदीमा पनि कस्तो फोहर बढेको !"
आफ्नो अतीतमा अनायसै फर्किन्छे ऊ -
"समयले कसरी र कस्तो नियति भोगाउँदो रहेछ !
म सानो हुँदा त्यही खोलाको पानी चोखो मानेर पूजा गर्न प्रयोग गरिन्थ्यो । दसैंमा चराचुरुङ्गी नकराउँदै त्यहाँबाट चोखो पानी र बालुवा ल्याई जमरा राखिन्थ्यो । अहिले त्यहाँको पानी छुनै हुँदैन ।
मेरी आमा भन्नुहुन्थ्यो, उहाँ सानो छँदा त्यही नदीमा पौडी खेल्नुहुन्थ्यो र त्यहाँको पानी अँजुलीमा लिएर पिउनुहुन्थ्यो रे ! त्यो कुरा अब एकादेशको दन्त्यकथाजस्तो लाग्छ ।"
उसले पौडी खेलेको सम्झी - पौडीमा कति आनन्द आउँछ ! साच्चै पौडी नखेलेको पनि कति वर्षभयो ! पौडी ! आहा ! सम्झिदै आङ जिरिङ्ग हुन्छ । पौडीको कल्पनामा डुब्दाडुब्दै चिट्चिट् पसिना आयो । फेरि यथास्थितिमा र्फकने चेष्टा गरी -
"मन्दिरमा पुगेपछि पहिला पशुपतिनाथको दर्शन गर्छु एक चक्कर घुमेर उत्तरपट्टिको वासुकीनागको दर्शन गर्छु किनकिन नचाहँदा नचाहँदै पनि त्यस मन्दिरको टुँडालमा आँखा जान्छ, त्यहाँ रतिक्रियाका अनेक आसन कुँदिएका हुन्छन् । त्यो हेरेपछि एकछिन मेरो तनमन सिरिङ्ग भई हलचल हुन्छ ।"
उसका आँखा पेरि टुँडालतिर पुगे । यी सबै दृष्यहरूले पनि टुँडालबाट उसका आँखा छुटाउन सकेनन् ।
उसका आँखा टुँडालका मैथुनिक दृष्यमा निकैबेल अल्झि रहे र त्यो हेर्दाहेर्दै ऊ एकोहोरीरही । उसका आँखा फेरि पाटीतिर पुगे -
त्यहाँ पाटीमा अनेकथरी मानिस हुन्छन् । कोही खरानी घसी लँगौटीमा लगाएर चिलिममा गाँजा राखी तानिरहेका, उसका चेलाहरू एक सर्को तान्न वरिपरि झुम्मिरहेका, कोही पहेँलो वस्त्रमा रुद्राक्ष जपिरहेका, कोही भजन गाइरहेका अनि कोही लुला-लङ्गडा मगन्तेहरू सबै खुसीले नै बाँचेका छन् ।
त्यस पाटी अगाडि कृष्ण मन्दिरको छेउमाएउटा सानो महादेवको मन्दिर छ । त्यस मन्दिरमा दुई तीन महिनादेखि एकजना युवक साधु जप गरिरहेको हुन्छ । किनकिन उसतिर मेरा आँखा आकषिर्त भइरहन्छन् । म टक्क अडिएर जप गरेको हेरिरहन्छु । उसले पनि आफ्ना अगाडि कोही उभिएको थाहा पाउँछ । ऊसँग मेरो आँखा जुध्दा मेरो मनमा एक किसिमको तरङ्ग उत्पन्न हुन्छ । किनकिन एकपटक उससँग आँखा नजुधेसम्म मलाई सन्तुष्टि हुँदैन ।
म पशुपति मन्दिरको दक्षिणपट्टि उन्मत्तभैरवको दर्शन गर्न कहिल्यै छोडि्दनँ । मलाई त्यहाँ नगएसम्म मन शान्ति हुँदैन । साँच्चै भनु भने पशुपतिको दर्शन गर्ने मेरो निहुँ मात्र हो । म त उही उन्मत्त भैरवको दर्शन गर्न मन्दिर जाने हो । हरदिन त्यहाँ पुग्दा एक किसिमको सन्तुष्टि हुन्छ । किनकिन मलाई उन्मत्त भैरवको मूर्ति ले नजानिँदो आकर्षा पैदा गरिरहन्छ । अनौठो कुतकुती जगाइरहन्छ । त्यसपछि म भैरव मन्दिरभित्र पस्छु । अनायसै मेरा आँखा मूर्ति का अङ्गप्रत्यङ्ग नियाल्न थाल्छन् । कति कसिलो शरीर ! उन्मत्त भैरवका अङ्गविशेषले मलाई तरङ्गको झड्का दिन्छ । नाम नै उन्मत्त भैरव !
उन्मत्त नग्न भई कामले उत्तेजित रूपमा ठिङ्ग उभिइरहेको देख्दा मनमा मिठो काउकुती लाग्छ । मेरा संवेदनाहरू असरल्ल हुन्छन् । त्यस काउकुतीबाट म द्रवित हुन्छु - लोग्नेसँगको सम्बन्धबाट हुने तृष्णातउप्तिको अनुभूति हुन्छ मलाई ।"
उसले उन्मत्त भैरवको मूतिलाई तलदेखि माथिसम्म टोलाएर हेरी ।मूर्ति यन्त्रवत थियो र दृढ पनि । उसले विस्तारै मूर्ति चलमलाएको देखि र आफूतिर आउँदै गरेको अनुभव गर्न थाली ।
ऊ अकस्मात उन्मत्त भैरवको मूर्ति लाई अँगालो मान पुगी । बेसरी बाहुपासमा बाँधी । मूर्ति कठोर थियो । मूतिको दृढइन्द्रियले उसको पेट अचेटेपछि बल्ल थाहा पाई - मूर्ति ढुङ्गाजस्तै कठोर थियो ।
उसले आफ्नो कथा अघि बढाउँदै गई -
"एकदिन मन्दिर जाँदा त्यो युवक साधुलाई देखिनँ । मन अलि खल्लो र खिन्न भयो । म मर्माहत थिएँ । किनकिन अनायसै उससँग आफ्नापन गाँसिएको लाग्यो । आज उसलाई नदेख्दा मन नमीठो बनाएर घर फर्केँ । मनले ऊसँगको सामिप्य खोजेको थियो ।
ऊ सपनाबाट ब्युँझदा निकै आत्तिएकी देखिन्थी । उसको सास फुलिरहेको थियो र शरीर पसिनाले निथु्रक्क भिजेको थियो, तर पनि ऊ पानीमा डुबेजस्तो चिसो अनुभव गरिरहेकी थिई र उसको अनुहारले नै तृप्ती पछिको हलुङ्गो मनको अनुभूति दिइरहेको थियो ।

घर पुगेर ढोका खोल्दा उही साधु मेरो खाटमा बसिरहेको देखेँ । मैले आश्चार्य र हर्षा साथ उसलाई हेरिरहेँ । ममा एकाएक डर, त्रास र आशङ्काका भेलहरू बग्न थाले । कसैले देख्ला कि भनेर ढोका बन्द गरेँ । उसले आफ्ना हात फैलाउँदै मलाई आफूतिर आउन आँखाले इसारा गर्यो । म उसको अँगालोमा बाँधिएँ । उसको नरम र न्यानो ओठको चुम्बनको वर्षा मेरो अनुहारभरि पर्दा म पग्लिएँ । म आफूलाई बिर्सेंरउसैसँग समाहित भएँ । उसको न्यानो र उन्मादी र्स्पर्श शरीरभरि तरङ्गति हुँदै गयो ।मलाई लाग्यो - म पौराणिक कथाकी रति र उनी कामदेव । हामी दुई जनाको सङ्गमको क्रीडा कामशास्त्रमा वर्ण्र्ाागरिएका अनेक आसनमा रति र कामदेवको जस्तै यौनप्रतिस्पर्धा भइरहृयो । हाम्रो हारजितको फैसला हुन नपाउँदै ठूलो स्वरले सधैंझैं बिहानको पाँच बजे टोलको गणेश मन्दिरमा घण्टी बज्यो । म झल्याँस्स ब्युँझेँ ।"
ऊ सपनाबाट ब्युँझदा निकै आत्तिएकी देखिन्थी । उसको सास फुलिरहेको थियो र शरीर पसिनाले निथु्रक्क भिजेको थियो, तर पनि ऊ पानीमा डुबेजस्तो चिसो अनुभव गरिरहेकी थिई र उसको अनुहारले नै तृप्ती पछिको हलुङ्गो मनको अनुभूति दिइरहेको थियो ।
Subscribe to:
Posts (Atom)