जसरी 'ठूलो मान्छे बन्नुपर्छ' भन्ने सिद्धान्त फेल खाएर 'असल मान्छे हुनुपर्छ' भन्ने विचार अगाडि आयो, त्यसैगरी 'फस्र्ट नै हुनुपर्छ' भन्ने विचार विफल भएर 'सेकेन्ड बन्नुपर्छ' भन्ने सिद्धान्त सफल हुने सम्भावना बढेको छ। कोही अभिभावकको दबाबले 'फस्र्ट डिभिजन' आउने वा कुनै शिक्षकको असक्षमताले 'सेकेन्ड डिभिजन' ल्याउने भन्ने हुँदैन।
'स्नातक' मात्र गरेका पुष्पकमल दाहाल 'प्रचण्ड' देशको प्रधानमन्त्री भैसके, २०२६ सालमा 'बोर्ड फस्ट' भएर 'डक्टरेड' गरेका बाबुराम भट्टराईले अर्थमन्त्रीमै अल्झिनुपरेको छ ! मात्र, 'स्व-अध्ययन' गरेका सुशील कोइराला कांग्रेस सभापति बनेका छन्, बीए