मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Change Layout | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Friday, April 9, 2010

How To Copy Text from Restricted Website

restricted वेब साईट बाट टेक्स्ट कपि गर्ने सजिलो तरिका :

के तपाईंले कहिले कुनै यस्तो वेब साईट भेट्टाउनु भएको छ जुन वेब साईटमा तपाईंले कुनै टेक्स्ट कपि गर्न खोज्नु भयो भने त्यो अनुमती दिईदैन अथवा भनौ कुनै टेक्स्ट सेलेक्ट गर्न खोज्नु भयो भने सेलेक्ट नै हुँदैन । यस्तो वेब साईटमा टेक्स्ट कपि लाई disible गर्न त्यस्तै किसिमको javascript को प्रयोग गरिएको हुन्छ । यस्तो गर्नुको कारण आफ्नो साईटको कुनै पनि आर्टिकल गलत तरिकाले चोरी नहोस् भन्नको लागि हो । तर यस्तो गरेर आफ्नो वेब साईट पूर्ण रुपमा सुरक्षित भयो भनेर ढुक्क भएर बस्ने बेला भने अहिले छैन किनकी यसरी Javascript को प्रयोग गरेर टेक्स्ट सेलेक्ट र कपि गर्न नदिने भनेको त कम्प्युटर सम्बन्धी केही जानकारी नभएको हरुको लागि मात्र हो , जानेको मान्छेले त जसरी पनि कपि गरी नै हाल्छन ।
यहाँ यस्तै एउटा सजिलो trick दिन खोजिएको छ जसमा यस्तै एउटा javascript को प्रयोग गरेर टेक्स्ट सेलेक्ट नभएको लाई सेलेक्ट गर्न र कपि गर्न पनि सकिनेछ । यसको लागि तल दिईएको step अनुसार गर्नुहोस् ।
१) सबभन्दा पहिला त्यो वेब साईट खोल्नुहोस् जुन साईटमा यस्तै गरी टेक्स्ट सेलेक्टलाई disible गरिएको छ ।
२) अब तल दिईएको code लाई कपि गर्नुहोस् र उक्त वेब साईट को address बारमा पेस्ट गर्नुहोस् र Enter कि थिच्नुहोस् ।



Code:
javascript:void(document.onselectstart=null)


३) अब तपाईंले कपि गर्न चाहनु भएको टेक्स्टहरुलाई highlight गर्नुहोस् र Ctrl+C को प्रयोग गरेर कपि गर्नुहोस् र आफ्नो notepad अथवा wordpad मा लगेर पेस्ट गर्नुहोस् ।


©kyamazza.blogspot.com

नेपाली पहिलो नारी(first lady in nepal)

Here is the List of Nepal’s first women, who did hard work to get this title.


Climb the Mt. Everest- Pasanglhamu Sherpa
Principal - Angur Baba Joshi
Engineer- Kanti Malla
Pilot- Raksya Rana
Minister- Dwarika Devi Thakurani

Saturday, March 6, 2010

Multiple सर्च ईन्जिन "nowGoogle" ट्राई गर्ने कि ?




"nowGoogle" नाम सुन्नु भएको छ ? जहाँ सम्म धेरैलाई यसको बारे थाहा छैन होला । "nowGoogle" एउटा multiple सर्च ईन्जिन हो जसबाट एकै चोटि १० वटा सर्च ईन्जिनको काम गर्न सकिन्छ । एकै चोटि १० वटा सर्च ईन्जिनको काम गर्ने भएकोले यसको प्रयोग गरेर तपाईंले आफ्नो बहुमुल्य समयको बचत गर्न सक्ने निस्चित नै छ । "nowGoogle" बाट सर्च गर्न मिल्ने सर्च ईन्जिनहरुमा Google, Yahoo, Bing, Ask, AllTheWeb, AOL, Lycos, Dogpile, AltaVista र Clusty हुन । यो साईटको साधारण डिजाईनले गर्दा चलाऊन निकै सजिलो पनि छ । तपाईंहरु पनि एक चोटि ट्राइ गरेर हेर्ने कि ?

यो साईटमा जानको लागि यहाँ क्लिक गर्नुहोला

मैले kyamazza टाईप गरेर सर्च गरेर हेरें WoW... !!! मेरो ब्लग त "nowGoogle" मा भएका सबै सर्च ईन्जिनहरुमा listed भई सकेको रहेछ ।
©http://kyamazza.blogspot.com/